सुन्दरी नायिका श्वेताको नयाँ लुक्स, जसलाई दर्शकले औधी रुचाए (फोटोफिर) – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

सुन्दरी नायिका श्वेताको नयाँ लुक्स, जसलाई दर्शकले औधी रुचाए (फोटोफिर)

2 years ago
A A
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चर्चित नायिका श्वेता खड्का पछिल्लो समय ब्यबसाय र समाज सेवामा सक्रिय छिन् । विबाह गरेको छोटो समयमा नै पति वियोगको पिडा खेपेकी श्वेता अभिनय यात्रामा पनि उत्तिकै सक्रिय रहँदै आएकी छिन् । सानो उमेरमा ठूलो चोट भोगेकी उनले पति श्रीकृष्ण श्रेष्ठको क्यान्सरका कारण मृत्यु भएपछि नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर बनाउन लागेकी छिन् ।

हिट फिल्म दिन सफल निर्मात्री तथा अभिनेत्री श्वेतानले आफ्नो अभिनयको सुरूवात सन् २०१० मा नेपाली चलचित्र कहाँ भेटिएलाबाट पाइला टेकेकी उनि पछिल्लो समय चलचित्रका अवला सामाजिक कार्यमा पनि उनिकै सक्रिय रहेकी छिन् ।

दर्जनौ भन्दा धेरै चलचित्रमा अभिनय गरेका स्वेता श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन र श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरुले बिहे गरेका थिए ।

हाल एकल जीवन बिताइरहेकी श्वेताले तत्कालै विबाहको बारेमा केही नसोचेको बताउँदै आएकी छिन् । पछिल्लो समय चलचित्र कान्छिमा अभिनय गरेकी उनले कोूरोना कहरको समयमा केहि तस्विर शेयर गरेकी हुन् । यि हुन् श्वेताले सामाजिक संजालमा सेयर गरेर उनका फ्यानले रुचाएका यि तस्विरहरु

 

 

View this post on Instagram

 

A post shared by (@shweta_khadka_7) on May 27, 2020 at 11:42am PDT

Previous Post

ढल्किदो उमेरमा करिश्माको साउने लुक्स, छिन् फिट र स्वस्थ (फोटोफिचर)

Next Post

प्रम निवास बालुवाटारमा ओली-प्रचण्ड छलफलमा

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • गठबन्धन टुटाउने प्रयास भयो,बचाउने प्रयास गर्‍यौं ,अहिले पनि भत्काउने प्रयास भैरहेको छ : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
  • मेलिनालाई न’लिएर प्रमोदले ग’ल्ती गरेकै हुन् त ? खु’ल्यो र’हस्य

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM