साउथ सुपरस्टार प्रभाष अभिनित फिल्म साहोका निर्देशक सुजितले यि सुन्दरी कसे लगनगाँठो, तस्विर भाइरल – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

साउथ सुपरस्टार प्रभाष अभिनित फिल्म साहोका निर्देशक सुजितले यि सुन्दरी कसे लगनगाँठो, तस्विर भाइरल

2 years ago
A A
0
SHARES
140
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । साउथ सुपरस्टार प्रभाष अभिनित फिल्म साहोका निर्देशक सुजितले विबाह गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी प्रभालिंकासँग इन्गेटमेन्ट गरेको करिब २ महिनापछि यो जोडीले लगनगाँठो कसेको हो ।

सुजित र प्रभालिंकाको मेहेन्दी, संगीत र वैबाहिक समारोहका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् । यो जोडीले जुन १० मा इन्गेजमेन्ट गरेको थियो ।

Congratulations #Sujeeth bro@sujeethsign pic.twitter.com/tIm68Fn1kA

— Maruthi Prabhas (@Maruthi_Prabhas) August 2, 2020


यसैबिच सुजितलाई विबाहसँगै बधाईको ओइरो नै लागेको छ । सुजितले प्रेमिकासँग लगनगाँठो कसे लगत्तै बाहुबली, साहोका नायक प्रभाषले वैबाहिक जीवनको उत्तर उत्तर प्रगतिको कामना भन्द्यै बधाई ज्ञापन गरेका छन् ।

Previous Post

साँगाबाट उपत्यका प्रवेश गर्ने १३ जनामा देखियो कोरोना संक्रमण

Next Post

वीरगंजका ५ जना कोरोना संक्रमित आइसियुमा, दुई जनाको अवस्था गम्भीर

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • गठबन्धन टुटाउने प्रयास भयो,बचाउने प्रयास गर्‍यौं ,अहिले पनि भत्काउने प्रयास भैरहेको छ : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
  • मेलिनालाई न’लिएर प्रमोदले ग’ल्ती गरेकै हुन् त ? खु’ल्यो र’हस्य

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM