सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

2 years ago
A A
0
SHARES
183
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन १८ । लामो समय देखि अभिनेता सबिन श्रेष्ठको प्रेममा रहेदै आएकी लोकप्रिय अभिनेत्री तथा मोडल अनु शाहले हालै एक तस्विर सामाजिक संजालमा शेयर गरेकी छिन् । उनले प्रेमी सबिन श्रेष्ठको नाम लेखेर हातमा ट्याटु खोपेकी छिन् । लकडाउनमा प्रेमि सार्वजनिक गरेकी उनले बर्षौ देखि आफ्नो प्रेम गुपचुप राखेकी थिइन् ।

अनुले सबिनसँगको भिडियो कलको तस्बिर सार्वजनिक गर्दै सबिनसँगको प्रेम सार्वजनिक गरेपछि उनी चर्चामा रहे पनि पछिल्लो समय अनुले फिल्ममा भने उतिसारो काम पाएकी छैनन् । फिल्ममा काम नपाउनुलाई आँफु नचलेको भन्न नमिल्ने अनुको दाबी छ ।

फिल्ममा गुट गुटका मान्छेहरुले मात्रै काम पाउने हुँदा आँफु कुनै गुटमा पनि नरहेका कारण पनि केही असहज भएको तर म्यूजिक भिडियोमा निरन्तरको कामका कारण आँफु ब्यस्त रहेको अनु बताउँछिन् । अनुका बारेमा थप जानकारीका लागि यो भिडियो हेर्न सक्नुहुने छ ।

Previous Post

बलिउड अभिनेता ऋतिक रोशनका फ्यान लागि खुशीको खबर

Next Post

यि हुन् प्लास्टिक सर्जरी गरी एकाएक चर्चामा आएकी बलिउड अभिनेत्री मौनी, जसको हातमा छन् फिल्म नै फिल्म

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM