अन्तरराष्ट्रिय युवा दिवसमा तरुण दलले गर्यो वृद्धा आश्रममा फलफुल, स्वास्थ्य सामाग्री वितरण – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

अन्तरराष्ट्रिय युवा दिवसमा तरुण दलले गर्यो वृद्धा आश्रममा फलफुल, स्वास्थ्य सामाग्री वितरण

2 years ago
A A
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

नेपाल तरुण दल केन्द्रिय समितिले वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठि (आमा घर) कालिमाटी रवि भवनमा (फलफुल, स्वास्थ्य सामाग्री) वितरण गरेको छ । नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला ज्युको ८१ औं जन्म जयन्ती तथा अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले उक्त सामाग्री वितरण गरेको हो । कोरोना भाईरसको जोखिमलाई ध्यानमा राखेर तरुण दलले छोटो कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो । त्यसै गरी कार्यक्रममा सहयोग पुर्याईदिने नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका आ. सदस्य सन्तोष राज केसी र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापालाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत दिएको छ ।

Previous Post

अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

Next Post

बिषालु सर्पाले टोकेको ठाउँमा पुदिना लगाउदा १ मिनेटमै निको!

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • २९ अर्ब बढी राजस्व सङ्कलन

    5 shares
    Share 0 Tweet 0
  • राष्ट्रपती विद्यादेवी भण्डारीले विष्णु माझीलाई “प्रवल जनसेवाश्री” पदकले सम्मान गर्ने’ भिडियो

    0 shares
    Share 0 Tweet 0
  • कोरियामैत्री अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

    0 shares
    Share 0 Tweet 0
  • भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM