बिक्रमको अबस्था झन् गम्भीर भएपछि पहिलोपटक अमृत सापकोटाको हातबाट सहयोग पाउदा भक्कानिए, बचाउनुस भन्दै रोए – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

बिक्रमको अबस्था झन् गम्भीर भएपछि पहिलोपटक अमृत सापकोटाको हातबाट सहयोग पाउदा भक्कानिए, बचाउनुस भन्दै रोए

2 years ago
A A
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

नायिका एलिजा गौतम पुगेर केहि दिन देखि पीडाको चपेटामा परेका बिक्रम सुनार बस्ने ठाउँ पुगी सहयोग गरे संगै योबेला केहि भएपनि सहयोग आउन थालेको छ।सोहि क्रममा लोकप्रिय गायक अमृत सापकोटा पुगेर केहि सहयोग रकम हस्तान्तरण गरेका छन।बिक्रमको अबस्था निकै दयनीय भए संगै उनलाई सहयोग आउन थालेको हो। सोहि क्रममा कतारमा बस्दै आएका अर्जुन लामा ज्युले सहयोग गरे पछि सहयोग रकम लिएर हामी उक्त स्थान पुगेका हौ। केहि दिन अगाडी अबस्था नाजुक छ भन्ने समचार आए संगै एलिजा गौतम उक्त ठाउँ पुगेर सहयोग गरेकी हुन्।केहि समय देखि समाजसेवामा पनि तल्लिन एलिजाले बिक्रम र मनुलाई भेटेर अबस्था बुझ्दै सहयोग गरेकी हुन्।

मनुले रुदै भनिन ‘भगवान आफ्नै अगाडी आए जस्तै भयो,औषधि किन्ने पैसा समेत थिएन केहि दिनको लागि भए नि औषधि किन्ने पैसा भयो’।एता एलिजा भाबुक हुदै भनिन ‘सधै साथ् दिने छु अप्ठ्यारो परे भन्नु’।दर्शकलाई सहयोग माग्दै एलिजाले एक एक रुपया भएनी आफ्नो तर्फबाट जोडिन अनुरोध गरेकी छिन।एता मनु र विक्रमलाई ऋण लिएको ठाउँ बाट दैनिक तनाब दिएको समेत खुलेको छ।दैनिक पैसा मागेपछि उनीहरुलाई झन् समस्या बढेको रहेछ।सोहि क्रममा गरिएको यो बिशेष कुराकानी हेर्दै तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा कमल सरगमलाई सम्पर्क गर्नुहोस जसको लागि 9851224970मा फोन गर्नुहोला। भिडियो हेरौ :

Previous Post

गायिका शर्मिला गुरुङ पहिलोपटक परिवार सहित मिडियामा,गीत गाएरै महल ठड्याईन् काठमाडौंमा,आमा भन्छिन:बिहे नगरिदिने छोरीको

Next Post

कोभिड–१९ का कारण यसपाली को गोसाइँकुण्ड मेला स्थगित !

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM